site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा २४ सै घण्टा शल्यक्रियाबारे छलफल हुँदै छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा २४ सै घण्टा शल्यक्रिया गर्ने गरी छलफल भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी गराएका हुन् ।

“अस्पतालमा उपकरण छ, जनशक्ति छ भने २४ सै घण्टा शल्यक्रिया सेवा किन नदिने ? यसबारे छलफल भइरहेको छ,” उनले भने ।

शल्यक्रियाका निम्ति महिनौँ ‘क्यु’मा बस्नुपर्ने समस्याको अन्त्य गर्न ठूला अस्पतालको अनुगमन गरी प्रतिवेदन तयार पारिएको मन्त्री यादवले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro