site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध पावर प्लेमा दक्षिण अफ्रिकाको खराब सुरुआत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले पहिलो पावर प्लेमा खराब प्रदर्शन गरेको छ । शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले पहिलो पावर प्ले (६ ओभर)को समाप्तिमा दुई विकेट गुमाएर ४२ रन बनाएको छ ।

हाल क्रिजमा रहेका क्विन्टन डी कक २० र ट्रिस्टान स्टब्स १३ रनमा खेलिरहेका छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro