site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ८.२४ अंकले घट्यो, तीन अर्ब ७१ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ८.२४ अंक घटेको छ । बिहीबार नेप्से परिसूचक ०.४० प्रतिशतले घटेर २०५१.९२ विन्दुमा बन्द भएको हो ।

आज ४७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर छ । तीन अर्ब ७१ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

यसदिन त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । वाणिज्य बैंकको परिसूचक भने स्थिर छ । बाँकी समूहको परिसूचक घटेको छ । 

आज सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro