बाह्रखरी फोटो

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक । यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो । तस्बिर : कृष्ण आचार्य/रासस
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ ०८:००
प्रतिक्रिया दिनुहोस्