site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement