site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानडाको कानानास्किसमा हुने
फाइल तस्बिर ।

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन  कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गरेका छन् ।

क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।

Dabur Nepal
NIC Asia

यसले सन् २००२ मा, जी–७ को २८औँ शिखर सम्मेलनको आयोजना समेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।

सन् २०१८ मा क्यानडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिहरूलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिएका थिए । रासस/सिन्ह्वा

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro