site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालमा आयो जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मले पारित भएको छ । कुल ३१ पृष्ठको प्रतिवेदनमा विभिन्न राजनीति दल तथा समसामयिक विषयमा बोलिएको छ ।

प्रतिवेदनमा सीके राउत नेतृत्वको जनमत पार्टीबारे बाेलिएकाे छैन । तर, जनमतलाई मुख्य शत्रु ताेक्न सुझाव आएको छ ।

Dabur Nepal
NIC Asia

"जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने," सुझावमा भनिएको छ ।

पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोसी नाम खारेजीका लागि आन्दोलन घोषणा गर्नुपर्ने पनि सुझाव आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro