site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालमा आयो जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मले पारित भएको छ । कुल ३१ पृष्ठको प्रतिवेदनमा विभिन्न राजनीति दल तथा समसामयिक विषयमा बोलिएको छ ।

प्रतिवेदनमा सीके राउत नेतृत्वको जनमत पार्टीबारे बाेलिएकाे छैन । तर, जनमतलाई मुख्य शत्रु ताेक्न सुझाव आएको छ ।

"जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने," सुझावमा भनिएको छ ।

पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोसी नाम खारेजीका लागि आन्दोलन घोषणा गर्नुपर्ने पनि सुझाव आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro