site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसबाट सभामुखमाथि महाअभियोग लगाउने धम्की आयो : योगेश भट्टराई
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाअभियोग लगाउँछु भनेर धम्की दिएको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा महाअभियोगको दुरूपयोग गर्ने काम कांग्रेसबाट भएको चर्चा गरे । “महाअभियोगको चर्चा सुन्यौँ, लगाउन पाइन्छ संविधानले अधिकार दिएको छ,” उनले प्रश्न गरे, “तर, विगतमा महाअभियोगको दुरुपयोग कसरी भएको छ ? बहालवाला प्रधानन्यायाधीश सुशीला कार्कीमाथिका महाअभियोग के हो ? चोलेन्द्र शमशेरमाथि महाअभियोग किन आयो ?” 

उनले एमाले पार्टीसँग पनि संख्या भएको भन्दै एमालेले त्यसको दुरूपयोग नगर्ने बताए । “यस्ता खाले धम्कीले एमाले डराउँदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu