site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा अफगानिस्तानविरुद्ध युगान्डाले पहिले फिल्डिङ गर्ने भएको छ । 

मंगलबारको पहिलो खेलका लागि भएको टस जितेपछि युगान्डाका कप्तान ब्रियन मासाबाले बलिङ रोज्दै टेस्ट राष्ट्र अफगानिस्तानलाई पहिले ब्याटिङमा निम्त्याएका हुन् ।

यी दुई टिम आईसीसीबाट मान्यताप्राप्त खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । 

प्रतियोगितामा आज तीन खेल हुने तालिका छ । जसअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्ड र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । यो खेल राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro