site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, ओली र देउवाबीच छलफल 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संसद्‌मा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने आइतबार (हिजो) पनि छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu