site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा सांसदको प्रश्न– सरकारको ध्यान नपुगेको कर्णाली जनताको आयु कसरी बढ्याे ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । कर्णालीका जनताको औसत आयुमा सुधार भएको तथ्यांकमा सांसदहरूले आश्चर्य प्रकट गरेका छन् । 

आइताबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद छिरिङ लामा तामाङले १० वर्षअघि सबैभन्दा कम आयु भएको कर्णालीको १० वर्षपछि नेपालीहरूको औसत आयुभन्दा बढी कसरी भयो भन्दै प्रश्न गरिन् । 

“२०७८ को जनगणनाको विस्ततृ तथ्यांक आयो । कर्णालीको औसत आयु अन्य नेपालीको भन्दा एक वर्ष बढी छ । १० वर्षअघि कम भएको आयु सरकारको ध्यान नपुगेको कर्णालीमा कसरी बढ्यो ? कसरी सुधार आयो यर्थाथ सरकारले दिओस् ध्यानाकर्षण गराउँछु,” उनले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro