site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा सांसदको प्रश्न– सरकारको ध्यान नपुगेको कर्णाली जनताको आयु कसरी बढ्याे ?

काठमाडौं । कर्णालीका जनताको औसत आयुमा सुधार भएको तथ्यांकमा सांसदहरूले आश्चर्य प्रकट गरेका छन् । 

आइताबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद छिरिङ लामा तामाङले १० वर्षअघि सबैभन्दा कम आयु भएको कर्णालीको १० वर्षपछि नेपालीहरूको औसत आयुभन्दा बढी कसरी भयो भन्दै प्रश्न गरिन् । 

“२०७८ को जनगणनाको विस्ततृ तथ्यांक आयो । कर्णालीको औसत आयु अन्य नेपालीको भन्दा एक वर्ष बढी छ । १० वर्षअघि कम भएको आयु सरकारको ध्यान नपुगेको कर्णालीमा कसरी बढ्यो ? कसरी सुधार आयो यर्थाथ सरकारले दिओस् ध्यानाकर्षण गराउँछु,” उनले भनिन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro