राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको छलफलमा नेकपा (एकीकृत समाजवादी) पनि पुगेको छ ।
नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल र प्रमुख सचेतक मेटममणि चौधरी पुगेका छन् । देउवा निवास बूढानिलकण्ठमा उनीहरू पुगेका हुन् ।
नेपालबाहेक लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १८:३४
प्रतिक्रिया दिनुहोस्