site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाँ महिला सुरक्षित हुँदैनन् त्यहाँ नेतृत्व विकास हुँदैन : शाक्य
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरूलाई सुरक्षित ढंगले नेतृत्व विकास कसरी गराउने भन्ने विषयमा पार्टीमा छलफल हुनुपर्ने बताएकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महिला भेलामा नेतृत्व विकासका लागि महिला सुरक्षित हुनुपर्ने बताइन् । 

“अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा सामाजिक सुरक्षा, नैतिकताको पाटो समस्या बनेर आइरहेको छ । जहाँ महिला सुरक्षित हुँदैनन्, त्यहाँ महिलाहरूले नेतृत्व विकास गर्न सक्दैनन्,” उनले भनिन् । 

नैतिकता, चरित्रको समस्याको पाटोले मर्यादित समाज र संगठन बनाउन नसकिने बताइन् । नेतृत्वले रुपान्तरित सोचबाट अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले भूमिगतकालमा महिलालाई पार्टीले संरक्षण गरेको स्मरण गरिन् । “थोरै महिलाहरू भूमिगत हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीमा लागिरहँदा हामी धेरै सुरक्षित थियौँ,” शाक्यले भनिन्, “महिलाहरूको चरित्र, नैतिकताका सवालमा पार्टीले छाता ओडाएको जस्तो झ्याप्पै ओडाउँथ्यो । त्यति माया गर्थ्यो ।  त्यति संरक्षण दिन्थ्यो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro