site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । ट्वान्टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएकाे छ । अमेरिकामा हुने विश्वकप क्रिकेटमा सहभागी हुन सन्दीपलाई भिसा दिनुपर्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई दबाब दिन बुधबार प्रदर्शन भएको हो ।

केही दिनअघि आफूलाई अमेरिकाले भिसा नदिएको सन्दीपले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । यसपछि खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सन्दीपलाई भिसा दिलाउन पहल गरेको बताइएको थियो । तर, हालसम्म सन्दीपले भिसा नपाएपछि बुधबार प्रदर्शन भएको हो । 

प्रदर्शनकारीले सन्दीपलाई विश्वकप खेल्न जान भिसा दिनुपर्ने माग गरेका छन् । माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारी सन्दीपलाई भिसा नदिनुको कारणबारे बुझ्न अमेरिकी दूतावास जाने भन्दै हिँडेका छन् । 

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(1)-1716973474.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(4)-1716973473.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(5)-1716973473.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(3)-1716973473.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(7)-1716973472.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(8)-1716973472.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(10)-1716973472.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(2)-1716973473.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(6)-1716973472.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(12)-1716973471.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(9)-1716973471.jpg

Visa_for_Sandeep_sunilpradhan_12khariphoto-(11)-1716973471.jpg

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro