site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोइला र पेट्रोलियम पदार्थमा सरकारले लगायो हरित कर, बढ्ने भयो मूल्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थपेका छन् । मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो ।

यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ ।

Dabur Nepal
NIC Asia

पेट्रोल, डिजेल लगायतका पदार्थ र बिटुमिनजन्य पदार्थमा पनि प्रतिलिटर एक रुपैयाँदेखि ०.५ प्रतिशत र एक प्रतिशतसम्म हरित कर तोकिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro