site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिने 

काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सिम्रौनगढलाई विशेष रूपमा संरक्षण गरिने बताए । 

तनहुँको चुदिरम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्ठाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro