राजनीति

काठमाडौं । सत्तासाझेदार दल र प्रमुख पतिपक्ष दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता हुन लागेको हो ।
आज दिउँसो ३ बजे सिंहदरबारमा हुने भेटमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ १३:०३
प्रतिक्रिया दिनुहोस्