site stats
बाह्रखरी :: Baahrakhari
देश
बेंसीसहर–चामे सडक अवरुद्ध
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लमजुङ । पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ । रासस

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्