site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले डिजिटल प्लेटफर्मका विज्ञापन नियमन गर्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित बनाउने बताएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

उनले डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिने र विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने बताए ।

यस्तै सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro