site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीको ११ करोडको ट्रयाक सुट खरिद नियमसम्मत देखिएन : महालेखा

काठमाडौं । नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको जनाइएको छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro