बाह्रखरी फोटो
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५, मुल्कोटस्थित सेतीदेवी मन्दिर । मन्दिर क्षेत्रमा पर्ने करिब एक किलोमिटर सडकको भित्ता देवीको शृंगारको प्रतीकका रूपमा सवारीचालक र यात्रीले श्रद्धाका साथ चढाएका ऐनाहरूले भरिएको छ । तस्बिर : सुवास दर्नाल/रासस ।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्