बाह्रखरी फोटो
-1716451013.jpg)
काठमाडौं । बिहीबार २५६८औँ बुद्धजयन्ती मनाइँदै छ । देश तथा विदेशमा बिहीबार विभिन्न कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदै छ । काठमाडौंको स्वयम्भू, बौद्ध तथा रुपन्देहीको लुम्बिनीसहित देशभरका चैत्य र बिहारमा दर्शनार्थी र भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बुद्धजयन्तीको अवसरमा बिहीबार सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ १३:४४
प्रतिक्रिया दिनुहोस्