site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध बुधबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो मागसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसअघि नै झुटा विवरण र हानी नोक्सानीसम्बन्धी मुद्दा दायर भएको थियो । उनीविरुद्ध अब तीन मुद्दा परेको विशेष अदालतले जनाएको छ । मंगलबार मात्रै पौडेललाई अर्को मुद्दामा विशेष अदालतले भ्रष्टाचारी ठहर गरी दुई वर्ष कैद सजाय सुनाएको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro