site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरिवालको दाबी– मोदीले अमित शाहलाई प्रधानमन्त्री पद छाड्दैछन्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले चुनावपछि प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने दाबी गरेका छन् । बिहीबार लखनउमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् । 

आफूले चार विषय राख्न चाहेको बताउँदै उनले पहिलो मोदीले अमित शाहलाई प्रधानमन्त्री बनाउन मत मागिरहेको, दोस्रो यदि भाजपा शक्तिमा आयो भने मुख्यमन्त्री योगी आदित्यनाथ दुई तीन महिनामा हटाइने, तेस्रो उनीहरूले संविधान र सेडुल्ड क्लासलाई दिइएको आरक्षणलाई परिवर्तन गर्न चाहेको र सेडुल्ड ट्राइबलाई हटाउन चाहेको बताएका छन् । 

KFC Island Ad
NIC Asia

उनले चौथोमा जुन ४ मा आईएनडीआईए एलायन्स शक्तिमा आउने दाबी गरेका छन् । केजरिवालले भनेका छन्, “प्रधानमन्त्री मोदी २०२५ को सेप्टेम्बर १७ बाट ७५ वर्ष लाग्दैछन् ।

 मोदीले अमित शाहलाई सोही मितिबाट आफ्नो उत्तराधिकारी बनाउन चाहेका छन्  । उनले यो नियम बनाएका छन् । मलाई पूर्ण आशा छ, उनले यो नियम पालना गर्नेछन् ।’

केजरिवालले चुनावमा भाजपाले २२० भन्दा कम सिट मात्रै ल्याउने समेत दाबी गरे । टाइम्स अफ इन्डिया
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro