site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नेपालमा साइनो रहेकी माधवी राजेको निधन
Global Ime bank

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिंधियाकी आमा माधवी राजेको बुधबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो दुई महिनादेखि माधवीको उपचार चलिरहेको थियो । उनी निमोनियाले पीडित रहेकी थिइन् । उनको अवस्था नाजुक भएकोले पछिल्लो दुई हप्तादेखि भेन्टिलेटरमा थिइन् ।

सिन्धिया परिवार भारतको मराठाका तत्कालीन राजपरिवार मानिन्छ । अन्तिम सिन्धिया राजा ग्वालियरमा रहेका थिए । माधवी राजे नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरकी नातिनी समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu