site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भू–उपग्रह स्थापनाको काम अघि बढाइने, डाटा सेन्टरका लागि मापदण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले साइबर सुरक्षासम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेता अभिवृद्धि गर्न र प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने उनले बताए । 

मंगलबार संघीय संसद्का संयुक्त बैठकमा उनले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाइने बताए ।

Global Ime bank

यस्तै, उनले डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिने बताए । उनले सूचना प्रविधि राष्ट्रिय ज्ञानपार्कक निर्माणको काम पनि अघि बढाइने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement