site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भू–उपग्रह स्थापनाको काम अघि बढाइने, डाटा सेन्टरका लागि मापदण्ड
SkywellSkywell

काठमाडौं । सरकारले दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

KFC Island Ad
NIC Asia

उनले साइबर सुरक्षासम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेता अभिवृद्धि गर्न र प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने उनले बताए । 

मंगलबार संघीय संसद्का संयुक्त बैठकमा उनले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाइने बताए ।

यस्तै, उनले डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिने बताए । उनले सूचना प्रविधि राष्ट्रिय ज्ञानपार्कक निर्माणको काम पनि अघि बढाइने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro