site stats
बाह्रखरी :: Baahrakhari
देश
हुरीले घर भत्किँदा एकजनाको मृत्यु

झापा । हुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो ।  रासस

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्