site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारीको नियमन गर्न विशिष्टिकृत निकाय बनाइने
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले सहकारी संस्थाको नियमन र सुपरिवेक्षण गर्न विशिष्टिकृत निकाय बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई उद्देश्यानुरूप सञ्चालन गर्न यस्तो निकाय सञ्चालनमा ल्याइने बताएका हुन् ।

सहकारी क्षेत्रमा समस्या हुन नदिन विशिष्टिकृत निकाय बनाइने उनले उल्लेख गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement