site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले जीवनका कुराहरू राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए । 

KFC Island Ad
NIC Asia

सबैले इतिहासका भोगाइहरूलाई टिपेर राख्नुपर्ने बताउँदै उनले छिटै नै नेकपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गरे  ।

‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका, भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ । डकुमेण्ट्सहरूको पनि त्यत्तिकै ठूलो महत्व छ । अब चाँडै नै अर्को किताब आउँदै छ । त्यो किताब हाम्रो पार्टीका निम्ति अहिले सबैभन्दा बढी जरूरी छ । त्यो बेलामा नेकपा एकीकृत समाजवादी गठनको पृष्ठभूमि, विवाद कसरी भएका थिए, व्यक्तिगत भनाइ होइन, डकुमेण्टहरूको सबै कुरा राखिएको । तथ्यले त्यो सबै बोल्नेछ,” उनले भने । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro