site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाममा घट्यो मतान्तर, चार वडा गन्न बाँकी
Sarbottam CementSarbottam Cement

इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको तथ्यांक प्राप्त भएको छ । पछिल्लो तथ्यांकअनुसार नेकपा एमालेले २४ हजार ६१८ मत प्राप्त गरेको छ । एमालेबाट सुहाङ नेम्वाङ उमेदवार छन् । यहाँ पाँच हजार ९३४ मतान्तर रहेको छ ।

यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेस उमेदवार डम्बर खड्काले १८ हजार ६८४ मत प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । उनले ११ हजार १७ मत प्राप्त गरेका छन् । चौथोमा रास्वपा छ । उसको उमेदवार मिलन लिम्बुले चार हजार ३६४ मत प्राप्त गरेका छन् ।

अब यहाँ ८, ९, ११ र १२ गरी चार वडाको गन्न बाँकी छ ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय