site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा संसदीय समितिमा सहमति नभए निर्वाचन :  सभामुख विष्ट
Dabur Nepal
NIC Asia

विराटनगर । कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशलाई आफ्नो औचित्य पुष्टि गर्ने चुनौती रहेको बताएका छन् । कोसी प्रदेशसभामा बिहीबार संसदीय मामिला पत्रकारहरुसँगको अन्तरसंवादमा विष्टले भने, “प्रदेश सरकार र सभाले पनि आफ्ना कामको पुष्टि गर्नुपर्छ ।” 

उनले प्रदेशसभाका सातवटै समितिमा नेतृत्व चयन गर्न आफूले प्रयास गर्ने बताए । नेतृत्व चयन गर्न प्रयास गर्दा नभए निर्वाचनबाट पूर्णता दिने उनको भनाइ छ । उनले भने, “हामीले पदाधिकारी चयन गर्न सहमति खोज्नेछौँ । दलहरूसँग छलफल हुन्छ । सहमति नभए निर्वाचनबाट सभापति चयन गर्छौँ ।

प्रदेशसभाले कानुन निर्माण र कानुन कार्यान्वयनको अवस्थाको विषयमा स्थानीय तहसँग समेत छलफल तथा अन्तरक्रिया गरिरहेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro