site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशसभा संसदीय समितिमा सहमति नभए निर्वाचन :  सभामुख विष्ट

विराटनगर । कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशलाई आफ्नो औचित्य पुष्टि गर्ने चुनौती रहेको बताएका छन् । कोसी प्रदेशसभामा बिहीबार संसदीय मामिला पत्रकारहरुसँगको अन्तरसंवादमा विष्टले भने, “प्रदेश सरकार र सभाले पनि आफ्ना कामको पुष्टि गर्नुपर्छ ।” 

उनले प्रदेशसभाका सातवटै समितिमा नेतृत्व चयन गर्न आफूले प्रयास गर्ने बताए । नेतृत्व चयन गर्न प्रयास गर्दा नभए निर्वाचनबाट पूर्णता दिने उनको भनाइ छ । उनले भने, “हामीले पदाधिकारी चयन गर्न सहमति खोज्नेछौँ । दलहरूसँग छलफल हुन्छ । सहमति नभए निर्वाचनबाट सभापति चयन गर्छौँ ।

प्रदेशसभाले कानुन निर्माण र कानुन कार्यान्वयनको अवस्थाको विषयमा स्थानीय तहसँग समेत छलफल तथा अन्तरक्रिया गरिरहेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro