site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ उपनिर्वाचन : २३ हजार ५०७ मतसहित सुहाङको अग्रता कायमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इलाम । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना जारी छ । पछिल्लो जानकारीअनुसार यहाँ एमालेका उमेदवार सुहाङ नेम्वाङले २३ हजार ५०७ मत पाएका छन् ।

यस्तै, यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले १७ हजार १७४ मत प्राप्त गरेका छन् । यी दुई दलबीचको मतअन्तर ६ हजार ३३३ छ ।

हालसम्म इलाम नगरपालिकाको वडा नम्बर ५ समेत गणना भइसकेको छ । यहाँ मुढाका उमेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ४६२ मत प्राप्त गर्दा रास्वपा सांसद मिलन लिम्बुले तीन हजार ९८३ मत पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ००:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय