राजनीति
काठमाडौं । राष्ट्रियसभाको आज बस्ने भनिएको बैठकको समय परिवर्तन गरिएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बैठक अपराह्न ४ः३० बजे बस्नेगरी सारिएको हो ।
आज दिउँसो १ः१५ बजे बस्ने निर्धारण गरिएको बैठक विशेष कारणले सारिएको सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठकको समय पनि सारिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १४:०२
प्रतिक्रिया दिनुहोस्