site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किरात धर्मगुरुको आगनमा पहिचानवादी उमेदवार थेगिमलाई मतको वर्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इलाम । किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको निर्वाचन क्षेत्र हो माङ्सेवुङको ५ नम्बर वडा । यो वडामा पहिचान पक्षधर उमेदवार डकेन्द्रसिंह थेगिमले अन्य उमेदवारलाई पछि पारेका छन् । उनी यो वडामा उनी पहिलो स्थानमा रहे । 

निर्वाचन आयोगको तथ्यांक अनुसार धर्मगुरुले मतदान गरेको वडाबाट थेगिमले १ हजार ३२ मत पाएका छन् । यहाँ १ हजार १९३ मतगणना भएको थियो ।

धर्मगुरूको वडाबाट अन्य उमेदवार सय मत कटाउन सकेनन् । दोस्रो स्थानमा एमाले रह्यो । एमालेका  सुहाङ नेम्वाङले ६९ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्काले ४९ मत प्राप्त गरे । रास्वपा उमेदवार मिलन लिम्बूले ३ मत पाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय