site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् ।  

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पौडेलले बिदाइ गर्नेछन् । 

यसअघि हिजो पनि अमिरलाई स्वागत गर्न पौडेल विमानस्थल पुगेका थिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय