site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ बुधबार चीनको छेङदु जाने भएका छन् । विश्व ब्याडमिन्टन महासंघ तथा एसियाली ब्याडमिन्टन महासंघको वार्षिक साधारणसभामा सहभागी हुन श्रेष्ठ चीन जान लागेका हुन् । 

अप्रिल २५ तारिखमा एसियाली ब्याडमिन्टन महासंघ तथा अप्रिल २६ देखि २७ तारिखसम्म विश्व ब्याडमिन्टन महासंघको साधारणसभा छेङदुमा हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement