site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको निर्णय 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । विपद्‌बाट क्षति भएका तथा निजी आवास प्रवलीकरण पुनर्स्थापना तथा पुर्नर्निमाण गर्न तीन तहको सह–लगानी हुन सक्ने गरी विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि भएको छ ।

कतारका राजा अमिरले भोलिदेखि गर्ने राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको शर्माले जानकारी दिइन् । त्यस्तै, बैठकले अर्थसचिवमा मधुकुमार मरासैनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय