अर्थ व्यवसाय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकोप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।
उडानका क्रममा 'अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि' गरेको भन्दै उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएको छ ।
क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने पनि बताएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ २०:२५
प्रतिक्रिया दिनुहोस्