बाह्रखरी फोटो
म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा आयोजित किशोरीका लागि आत्मरक्षा तालिममा सहभागी किशोरीलाई आफ्नो सुरक्षा गर्ने तरिका सिकाउँदै प्रशिक्षक प्रहरी । मंगला गाउँपालिकाले आयोजना गरेको उक्त तीनदिने तालिममा पालिकाभित्रका नाै विद्यालयका ३६ जना किशोरीहरू सहभागि थिए । तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्