site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा 
फाइल तस्बिर ।

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालबाट अर्धशतक बनाएका सन्दीप जोरा आउट भएका छन् । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट सन्दीपले ३९ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनएका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो तेस्रो अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको १५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ८७ रन बनाएको छ । 

यसअघि नेपाल आसिफ सेखलाई आठ रनमा गुमाउदा कुशल भुर्तेल 'गोल्डेन डक' भएका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी समान पाँच रनमा आउट हुँदा कुशल मल्लले पनि तीन रनमात्र थप्न सके ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro