site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोल्टी होटेल र इसेवाबीच हेरिटेज क्लबका सदस्यलाई छुट दिने सम्झौता
Dabur Nepal
NIC Asia

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र सोल्टी होटेल तथा रिसोर्टबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार सोल्टी होटेल तथा रिसोर्टको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यले विशेष छुट पाउने भएका हुन् । 

क्लबका सदस्यले इसेवाबाट सोल्टी होटेल तथा रिसोर्टको कुनै पनि होटेलमा बसाई बुकिंङमा तथा खान पान गरेवापत क्यासब्याक र लोयल्टी पोइन्ट पाउने छन् ।

आइतबार इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनलका सञ्चालक तथा सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro