site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
हिलो दलेर मनाइयो ‘काद सिरुवा’ (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

विराटनगर । झापाका राजवंशी समुदायले सिरुवा पर्वअन्तर्गत आइतबार दोस्रो दिन ‘काद सिरुवा’ मनाएका छन् । यो दिन एकापसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गरिन्छ ।

नयाँ वर्षका अवसरमा राजवंशी समुदायले वैशाख ३ गतेसम्म सिरुवा मनाउँछन् । सिरुवाका अवसरमा आइतबार सार्वजनिक बिदा समेत दिइएको छ ।

पहिलो दिन पानी, दोस्रो दिन माटोहिलो र तेस्रो दिन रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने गरिन्छ । झापा, मोरङ र सुनसरीका राजवंशी, ताजपुरिया, गन्गाईं र थारु समुदायमा सिरुवा पर्व मनाउने चलन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थप तस्बिर हेर्नोस्–

s4-(10)-1713090042.jpg

Global Ime bank

s4-(11)-1713090042.jpg

s4-(8)-1713090041.jpg

s4-(9)-1713090041.jpg

s4-(6)-1713090040.jpg

s4-(7)-1713090040.jpg

s4-(4)-1713090039.jpg

s4-(5)-1713090039.jpg

s4-(2)-1713090038.jpg

s4-(3)-1713090038.jpg

s4-(14)-1713090037.jpg

s4-(1)-1713090037.jpg

s4-(13)-1713090036.jpg

s4-(12)-1713090036.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement