site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पानस रेमिट अब निओ मनि ट्रान्सफरको नाममा रि–ब्रान्ड हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एक दशकभन्दा लामो समयदेखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले अब निओ मनि ट्रान्सफरको नाममा रि–ब्रान्ड गरी सेवा दिने भएको छ । विदेशमा रहेका नेपालीले अब पानस रेमिटको सट्टा निओ मनि ट्रान्सफरबाट पैसा पठाउन सक्नेछन् ।

नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरी न्यूनतम शुल्कमा छिटो, सुरक्षित र भरपर्दाे तरिकाले आफन्तको माझमा पुर्‍याउने काम यस संस्थाले गरिरहेकोे छ । निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहकलक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियानका रूपमा लिइएको छ ।

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरूले डिजिटल माध्यमबाट पठाएको रक मकेही सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरूसहित) तथा वालेटमा प्राप्त गर्न सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय