site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका ११ वनमा तीन दिनदेखि डढेलो (तस्बिरहरू)

काठमाडौं । ललितपुरको लामाटारस्थित वनमा डढेलो लागेको छ । बुधबार बिहानदेखि लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रमा लिन नसकिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए ।

ललितपुरका ११ वनमा गएको मंगलबारदेखि डढेलो लागेको छ । गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनको डढेलो निभाउने क्रममा जलेर दुईजनाको मृत्यु समेत भइसकेको छ । डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत खटिएको छ ।

लामाटारको डढेलोको दृश्य हेर्नोस्–

d2-1714630191.jpg

d13-1714630191.jpg

d9-1714630225.jpg

d10-1714630226.jpg

d11-1714630226.jpg

d7-1714630225.jpg

d8-1714630225.jpg

d3-1714630224.jpg

d4-1714630224.jpg

d15-1714630250.jpg

dd16-1714630250.jpg

d13-1714630249.jpg

d14-1714630249.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro