site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा बीबीसी टुक्रियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्ल्यान्डको राजधानी लन्डन आधारित बेलायती सार्वजनिक प्रसारक ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) भारतमा बुधबारबाट दुई भागमा टुक्रिएको छ ।

भारतको वैदेशिक लगानी सम्बन्धी नियमानुसार बीबीसी भारतमा टुक्रिएको हो । बीबीसीले लन्डन मुख्यालयका लागि अंग्रेजी भाषाको डिजिटल, टेलिभिजन र रेडियो समाचार संकलन गर्ने टोली भारतमा राख्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, अर्काे भारतीयकै स्वामित्वको नयाँ कम्पनी कलेक्टिभ न्युजरुमले बीबीसीका ६ वटा हिन्दी र पञ्जाबीलगायत भाषाका क्षेत्रीय च्यानलका लागि सामग्री उत्पादन गर्नेछ ।

बीबीसीले कलेक्टिभ न्युजरुम नामक कम्पनीको २६ प्रतिशत हिस्साका लागि आवेदन दिएको छ ।

Global Ime bank

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले विदेशीबाट लगानी पाउने कम्पनीका लागि ल्याएको कडा कानुनका कारण यो बीबीसीबाट स्वतन्त्र हुने बताइएको छ ।

गत वर्ष सन् २०२३ मा भारतको आयकर विभागका अधिकारीहरूले बीबीसीको कार्यालयमा सोधखोज गरेका थिए ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement