site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा बीबीसी टुक्रियो

काठमाडौं । इंग्ल्यान्डको राजधानी लन्डन आधारित बेलायती सार्वजनिक प्रसारक ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) भारतमा बुधबारबाट दुई भागमा टुक्रिएको छ ।

भारतको वैदेशिक लगानी सम्बन्धी नियमानुसार बीबीसी भारतमा टुक्रिएको हो । बीबीसीले लन्डन मुख्यालयका लागि अंग्रेजी भाषाको डिजिटल, टेलिभिजन र रेडियो समाचार संकलन गर्ने टोली भारतमा राख्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, अर्काे भारतीयकै स्वामित्वको नयाँ कम्पनी कलेक्टिभ न्युजरुमले बीबीसीका ६ वटा हिन्दी र पञ्जाबीलगायत भाषाका क्षेत्रीय च्यानलका लागि सामग्री उत्पादन गर्नेछ ।

बीबीसीले कलेक्टिभ न्युजरुम नामक कम्पनीको २६ प्रतिशत हिस्साका लागि आवेदन दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले विदेशीबाट लगानी पाउने कम्पनीका लागि ल्याएको कडा कानुनका कारण यो बीबीसीबाट स्वतन्त्र हुने बताइएको छ ।

गत वर्ष सन् २०२३ मा भारतको आयकर विभागका अधिकारीहरूले बीबीसीको कार्यालयमा सोधखोज गरेका थिए ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro