site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी र प्रदर्शनकारीबीच भद्रकालीमा झडप, अश्रुग्यास प्रहार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरी र प्रदर्शनकारीबीच काडमाडौंको भद्रकालीमा झडप भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अहिलेसम्म दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement