site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औँ वार्षिकोत्सवलाई मध्यनजर गरेर शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको सुख्खड शाखा र वाग्मती प्रदेशको कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका–८ आमफाँटा कैलालीमा अवस्थित स्थानीय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरको छ ।

यसैगरी, वाग्मती प्रदेशको काठमाडौं जिल्लाअन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिनमा आबद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सरस्वतीनगरको परिक्रमा र्‍यालीका साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो । यसका साथै बिरामीहरूको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियो ।

स्वास्थ्य शिविरहरूमा करिब ३५० जना व्यक्तिहरूले स्वास्थ्य सेवा लिएको बैंकले जनाएको छ ।

Global Ime bank

वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो ।


 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement