site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना 'सर्ट लिस्ट'मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना 'सर्ट लिस्ट'मा छनोट भएका छन् । अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टिङ गरेर पाँचजना छनोट गरिएको हो ।

बोर्डका हालका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, साबिकको बिमा समिति (हाल बिमा प्राधिकरण) का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छनोटमा परेका हुन् ।

अब पाँच जनाको प्रस्तुतिका आधारमा तीनजना मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ ।

गएको पुस २० गतेपछि बोर्ड कार्यवाहक अध्यक्षको भरमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu