site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमन्त्रीको प्रश्न– आरोप लाग्दैमा पक्राउ गरे को बाँकी रहन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आरोप लाग्दैमा पक्राउ परे देशमा कोही पनि बाँकी नरहने टिप्पणी गरेकी छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा उनले 'कुकुल्यान्ड'मा पुस्तकमा उल्लेखित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम भ्रष्टाचारमा जोडिएको विषय विषयमा उनले त्यस्तो बताएकी हुन् ।

KFC Island Ad
NIC Asia

“कसैमाथि आरोप लाग्दैमा, कसैमाथि काहीँबाट लेख्दैमा पक्राउ गर्दै जाने हो भने हाम्रो देशमा को बाँकी रहने हुन्छ र ?,” सरकारकी प्रवक्तासमेत रहेकी शर्माले भनिन् । 

गल्ती कमजोरी प्रमाणित भए कोही पनि नबच्ने उनको भनाइ छ । उनले 'कुकुल्यान्ड'मा पुस्तकमा आएको कुरालाई विषयान्तर नगर्न पनि आग्रह गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro