site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सञ्चारमन्त्रीको प्रश्न– आरोप लाग्दैमा पक्राउ गरे को बाँकी रहन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आरोप लाग्दैमा पक्राउ परे देशमा कोही पनि बाँकी नरहने टिप्पणी गरेकी छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा उनले 'कुकुल्यान्ड'मा पुस्तकमा उल्लेखित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम भ्रष्टाचारमा जोडिएको विषय विषयमा उनले त्यस्तो बताएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कसैमाथि आरोप लाग्दैमा, कसैमाथि काहीँबाट लेख्दैमा पक्राउ गर्दै जाने हो भने हाम्रो देशमा को बाँकी रहने हुन्छ र ?,” सरकारकी प्रवक्तासमेत रहेकी शर्माले भनिन् । 

गल्ती कमजोरी प्रमाणित भए कोही पनि नबच्ने उनको भनाइ छ । उनले 'कुकुल्यान्ड'मा पुस्तकमा आएको कुरालाई विषयान्तर नगर्न पनि आग्रह गरिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement