site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्सिङसहितका प्रमाणपत्र तह कार्यक्रम चलाउन २२ कलेजलाई आशयपत्र दिइँदै 

काठमाडौं । चिकित्साशिक्षा आयोगले प्रमाणपत्र तह कार्यक्रमका निम्ति २२ कलेजलाई अनुमति दिने प्रक्रिया अघि बढाएको छ । आयोगले नयाँ निजीसहित पुराना अरू कार्यक्रम चलाइरहेका कलेजलाई पीसीएलका निम्ति आशयपत्र दिने निर्णय गरेको हो ।

१५ निजी लगानीका कलेजलाई नर्सिङ तथा फार्मेसी र तीन निजी संस्थालाई सामान्य चिकित्सा तथा ल्याब टेकिन्सियन कार्यक्रमका निम्ति आशयपत्र दिन लागिएको छ ।

यस्तै, गैरनाफामूलक चार संस्थालाई पनि नर्सिङ तथा फार्मेसी कार्यक्रमका निम्ति आशयपत्र दिने आयोगको निर्णय छ । आयोगले ती कलेजहरुलाई निर्धारित मापदण्ड र आवश्यक सर्त तोकी आशयपत्र प्रदान गर्न सीटीईभीटीलाई अनुमति दिएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएयता १०० बेडको अस्पताल नभएका कारण निजी क्षेत्रबाट सञ्चालित १०९ मध्ये ७८ पीसीएल नर्सिङ कार्यक्रम बन्द भएका थिए । तीमध्ये मापदण्ड पुर्‍याएर आएका २५ कलेजलाई सञ्चालन अनुमति दिने गरी सीटीईभीटीले तयारी गरेको थियो ।

यी हुन् आयशपत्र पाउने कलेज– 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro